MeroGuru Blogs

Dive deeper into the essence of Hinduism by reading the articles below

Teej Celebration

होली पर्वको महिमा

होली पर्व वसन्त ऋतुको स्वागत गर्दै फाल्गुन महिनाको पूर्णिमाका दिन मनाइन्छ। यो पर्वमा रंगहरू सँग खेल्ने परम्परा रहेको छ। यो पर्व सामाजिक समरसता, मित्रता, र प्रेमको भावना प्रकट गर्ने अवसर पनि हो। शास्त्रीय प्रमाणहरूमा विभिन्न पुराणहरू, जस्तै श्रीमद्भागवतमहापुराण, र रामायणमा होली पर्वसँग सम्बन्धित कथाहरू भेटिन्छन् । यी कथाहरूले होली पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई पुष्टि गर्दछन् ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

ग्रहणबारे जान्नैपर्ने विषय

ग्रहण खगोलीय घटना हो, तर हिन्दू धर्ममा यसलाई राहु-केतुसँग जोडिएको एक महत्वपूर्ण धार्मिक घटना मानिन्छ। ग्रहणकालमा भोजन, शयन, मैथुन आदि निषेध गरिएको छ भने जप, ध्यान, दान, स्नानलाई पुण्यदायी मानिएको छ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

चैत्र नवरात्र र रामनवमीको महिमा

रामनवमी सनातन हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व हो । यो पर्व चैत्र महिनाको शुक्लपक्षको नवमी तिथिमा पर्दछ ।धार्मिक ग्रन्थ रामायणका अनुसार यो चैत्र नवमीको दिनलाई भगवान श्री रामको जन्मदिनको रुपमा मानिन्छ । यो पर्व पनि चैत्र महिनाको वासन्तीय नवरात्रमा पर्ने भएकोले यस दिन भगवान श्री रामका साथै जगज्जननी श्री भगवती माताको पनि पूजा अर्चना गरी मनाइन्छ ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

मातातीर्थ ओैँसी र आमाको महिमा

मातातीर्थ औँसीको उत्पत्ति कथा पौराणिक आख्यान अनुसार, एक पुत्र आमाको वियोगमा मातातीर्थ (हालको चन्द्रागिरि क्षेत्र) स्थित कुण्डमा रूँदै बसेका थिए। ती कुण्डमा आमाको दिव्य दर्शन भएको र तिनीबाट आशीर्वाद प्राप्त भएको विश्वास छ। त्यस दिन वैशाख कृष्ण औँसी भएकाले त्यही दिनदेखि यो पर्व ‘मातातीर्थ औँसी’ भनेर प्रचलनमा आयो।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

अक्षय तृतीया : शास्त्रीय महत्त्व र धार्मिक परम्परा

यस दिन स्नान, जप, दान, होम, ब्राह्मण भोजन, पितृ तर्पण, तुलसीको रोपाइँ, जौ र गहुँको दान आदि गर्नु विशेष पुण्यदायी मानिन्छ। खासगरी सुन, अन्न, वस्त्र, जल, छाता, चप्पल, पंखा आदि दान गर्नु अक्षय फलदायी हुने विश्वास छ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

आशौच (जुठो)भनेको के हो र यसका कति प्रकार रहेका छन ?

धर्मशास्त्र अनुसार आशौचको समयमा (जुठो लागेको अवस्थामा) विशेषतः विवाह, व्रतबन्ध, चूडा कर्म (क्षौर), यज्ञ आदि आभ्युदयिक कार्य, देवकार्य (देवताहरुको पूजा) जस्तो घरपूजा, रुद्री, सत्यनारायण पूजा, मन्दिरको दर्शन तथा मन्दिरमा भगवानको पूजा आराधना आदि कार्य गर्न निषेध गरिएको छ ।

READ MORE
Narayan 11, Sep 2026