कुशे ओैँसी एवम पिताको मुख हेर्ने दिनको महत्त्व
कुशलाई प्राच्यवाङ्मयमा पवित्र वनस्पति मानिएको छ । कुशलाई ‘देवता प्रिय’ घाँस भनिएको छ । यसै कारण औँशीको दिन स्नानादि गरी कुश उखेल्ने परम्परा स्थापित भएको हो।
READ MOREDive deeper into the essence of Hinduism by reading the articles below
कुशलाई प्राच्यवाङ्मयमा पवित्र वनस्पति मानिएको छ । कुशलाई ‘देवता प्रिय’ घाँस भनिएको छ । यसै कारण औँशीको दिन स्नानादि गरी कुश उखेल्ने परम्परा स्थापित भएको हो।
READ MORE
‘प्राण’ शब्दले जीवन–चेतनालाई जनाउँछ; ‘प्रतिष्ठा’ले स्थापन/स्थायित्वलाई। अतः प्राण प्रतिष्ठा भनेको मन्त्रशक्ति र आचार्य–सङ्कल्पद्वारा देवताका सूक्ष्म–चेतन–तत्त्वलाई मूर्तिमा आवाहन/आधान गर्ने संस्कार हो।
READ MORE
श्रीमद भागवतमा वताइएको छ, “अवतारा: ह्यसन्ख्येया:”, अवतार असंख्य छन। सबैको गणना सम्भब छैन, बिशेष गरेर २४ अवतारको कुरा उल्लेख गरिएको छ। २४ अवतार मध्येपनी १० अवतारलाई प्रधान मानियो, मत्स्य, कुर्म, वराह, बामन, न्रिसिङ्ह, परशुराम, राम, कृष्ण, बुद्ध एवम कल्की।
READ MORE
यज्ञ =यज्ञद्वारा संस्कार गरिएको , पवित्र पारिएको। उपवीत =परिधानीय प्रकार सूत्र विशेष जनै भगवान विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञ पुरुषका रुपमा भगवान विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत सूत्र विशेषलाई यज्ञोपवीत - जनै भनिएको हो।
READ MORE
नाग पञ्चमी केवल एक धार्मिक चाड मात्र नभई प्रकृति र मानवीय सम्बन्धको सम्मान पनि हो । शास्त्रहरूद्वारा प्रमाणित नागपूजाको यस परम्पराले हामीलाई आध्यात्मिक सुरक्षा, सन्तान सुख, भूमि समृद्धि र प्राकृतिक सन्तुलनको पाठ सिकाएको छ।
READ MORE
श्रवण नक्षत्रले युक्त भएको पुर्णिमा तिथी यो महिनामा पर्ने भएकोले, यो महिना लाई श्रावण महिना भनिएको हो।
READ MORE
आज अर्थात २०८० साल श्रावण २ गते, तद्अनुसार जुलाई १८, २०२३ मंगलवार बाट अधिकमास सुरु हुँदै छ जसलाई मलमास वा पुरुषोत्तम मास पनि भन्ने गरिन्छ। आज बाट सुरु भएको मलमास श्रावण महिनाभरी अर्थात अगस्ट १६, २०२३ सम्म रहने गर्दछ।
READ MORE
अनलस्तम्भको रुपमा प्रकट हुनुभएका शिवजी क्रुद्ध भएर अनलस्तम्भबाट प्रकट हुनुहुन्छ र कपटी ब्रह्मालाई झुटोबोलेको कारण दण्डदिन हात उठाउनु हुन्छ। भगवान बिष्णुले ब्रह्माका सबै करतुत पत्तालगाउनुहुन्छ, यध्यपी शिवजीको पाउपरेर ब्रह्माजी को बध नगर्नु, ब्रह्माजी को पाप लाई क्ष्यमा गर्नु भनेर बिन्ती गर्नु हुन्छ।
READ MORE
यो पर्व विशेष गरी भगवान् शिवको उपासना, व्रत, जागरण, र महामृत्युञ्जय जप आदिका लागि अति नै महत्त्वपूर्ण मानिन्छ। यस रातमा व्रत बस्दा र भगवान् शिवको आराधना गर्दा जन्म-जन्मान्तरका पाप नष्ट भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।
READ MORE